FAQs Complain Problems

प्रतापपुर गाउँ कार्यपालिकाको कार्यालय

Read More

प्रशासनिक भवन उद्घाटन

Read More

अति आवश्यक सम्पर्क नम्बरहरू

Read More

प्रतापपुर गाँउपालिकाकाे परिचय

लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्ये नवलपरासी  (बर्दघाट सुस्ता पश्चीम ) पनि एक जिल्ला हो । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलको रुपमा प्रख्यात लुम्बिनी प्रदेशमा पर्ने यस जिल्लाको दक्षिण भेगमा प्रतापपुर गाउँपालिका अवस्थित रहेको छ । चुरे पहाडको पश्चिम—दक्षिण क्षेत्र परासी खण्डको समथर भु—भगमा यो प्रतापपुर गाउँपालिका पर्दछ भने यहाँको माटो चिम्टाइलो भएकोले यहाँ उखु, धान, गहुँ, दलहन, तेलहनको अतिरिक्त तरकारी खेती पनि राम्रो हुने गर्दछ र यो क्षेत्र समुन्द्र सतहबाट करिब ३०० मी. सम्मको उचाइमा रहेको छ ।

Pages

जन प्रतिनिधि

उपाध्यक्ष
वडा अध्यक्ष ३, गाउँपालिका प्रवक्ता

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
अधिकृत सातौँ , सूचना अधिकारी

सेवाहरू

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- 1
जिम्मेवार अधिकारीः- स्थानिय पंजिका अधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता काे प्रतिलिपि

निवेदन

सेवा प्रकारः- नागरिकता र प्रतिलिपि सिफारिस
सेवा समयः- साेही दिन सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- गाउँ सभाले तोके अनुसार
आवश्यक कागजातहरुः-

आवश्यक कागजातहरुः-

  1. निवेदन
  2. पिताकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि र प्रतिलिपिकाे हकमा नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  3. जन्म दर्ता प्रमाण पत्रका प्रतिलिपि
  4. विवाहित महिलाकाे हकमा पतिका नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  5. चारित्रिक प्रमाण पत्रका प्रतिलिपि ( विधार्थीकाे हकमा)
  6. विवाह दर्ता प्रमाण पत्रकाे प्रतिलिपि (विवाहितकाे हकमा)
  7. बसार्इसरी अाएका हकमा बसार्इसरार्इकाे प्रमाण पत्रकाे प्रतिलिपि
  8. दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
  9. चालु अा.व. सम्मका मालपाेत वा  सम्पति तिरेकाे रसिद
  10. कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
  11. अन्य कागजातहरू
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएमा सूचकले सूचना उपलब्ध गराएकै दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाका स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि रु.५० /-
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता / फोटोकपी आमाको नागरिकता / फोटोकपी नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता / फोटोकपी सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने अस्पतालमा जन्म भएको भए अस्पतालबाट उपलब्ध जन्म प्रमाणित कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा कार्यालयका स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

पति - पत्नीको नागरिकता ; पति-पत्नी को फोटो २ प्रति पत्नीको नागरिकता नभएको खण्डमा पतिको नागरिकता माइती तर्फा बाबु-आमाको नागरिकता

सेवा प्रकारः- सामाजिक सुरक्षा लाभग्राही दर्ता नबिकरण
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा लाभग्राहीको नागरिकताको फोटोकपि , बालबालिकाको हकमा जन्म दर्ताको फोटोकपी तथा संरक्षकको नागरिकताको फोटोकपी , लाभग्राहीको फोटो २ प्रति , संरक्षकको हकमा फोटो १ प्रति

जानकारी

//