FAQs Complain Problems

निर्वाचनका लागि खटिने कर्मचारीहरुको लागि सूचना

२०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि खटिनेे मतदान अधिकृत र सहायक मतदान अधीकृतहरुले अनिवार्य रुपमा तलबी खाताको चेक र पान नम्बर लिएर परासी तालिममा उपस्थित हुन अनुरोध छ । बाँकि सहायक कर्मचारीहरू पनि अनिवार्य रुपमा तलबी खाताको चेक र पान नम्बर लिएर निर्वाचन कार्यालय प्रतापपुरको कार्यालयमा सम्पर्क गर्न अनुरोध छ |

आर्थिक वर्ष: