FAQs Complain Problems

संस्थागत सौर्य उर्जा प्रणाली जडानका लागि आवेदन संकलन सम्बन्धमा |

dangishreedhar239@gmail.com को प्राप्त ईमेल अनुसार ,(मिति २०७७/०५/०३  १० :४० AM)

संस्थागत सौर्य उर्जा प्रणाली जडानका लागि आवेदन संकलन सम्बन्धमा| 

नमस्कार ,

उपरोक्त सम्बन्धमा नेपाल सरकार उर्जा , जलस्रोत तथा सिंचाई मन्त्रालय बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र , तथा जर्मन सहयोग नियोग अन्तर्गत KfW को आर्थिक सहयोगमा कार्यन्वयन हुने आर्थिक बर्ष २०७७।७८ को लागि वार्षिक कार्यक्रम अनुसार केन्द्रीय प्रसारण लाईन वा अन्य कुनै माध्यमबाट विद्युत्तिकरण नभएको स्थानीय तह , सामुदायिक तथा सार्वजनिक बिधालय र स्वास्थ संस्था का लागि संस्थागत सौर्य उर्जा प्रणाली (ISPS ) को लागि निवेदन मागेको हुँदा मिती २०७७ भाद्र ८ गते सम्म कार्यलय समय भित्र आवश्यकता अनुसार आवश्यक कागजात सहित यस कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।

आवश्यक कागजातहरु

१. सम्बन्धित सस्थाको निवेदन ।

२. केन्द्र्ले तयार गरेको ढाँचामा आबेदन फाराम।

३. सम्बन्धित स्थानीय तहको सिफारिस ।

सम्पर्क : श्रीधर डागी 

फोन : 9866900746

इमेल : dangishreedhar239@gmail.com

बैकल्पिक उर्जा प्रबर्द्धन  केन्द्र ,मध्य बानेश्वर ,काठमाडौं 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: