FAQs Complain Problems

जानकारी गराइएको सम्बन्धमा ।

प्रस्तुत विषयमा, यस प्रतापपुर गाउँपालिकाबाट 'विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५" बमोजिम आ.व. २०८२/०८३ मा मिति २०८२ श्रावण १ गतेदेखि २०८३ असार मसान्तसम्म विपन्न नागरिकहरूलाई औषधि उपचार सहुलियतका लागि सिफारिस गरिएका विवरणहरू तपसिल बमोजिम रहेको व्यहोरा जानकारी गराइन्छ। त्यसैगरी, "प्रदेश स्वास्थ्य विशेष आर्थिक सुविधा सम्बन्धी निर्देशिका, २०७८" बमोजिम आ.व. २०८२/०८३ मा मिति २०८२ श्रावण १ गतेदेखि २०८३ असार मसान्तसम्म प्रदेश स्वास्थ्य विशेष आर्थिक सुविधाका लागि सिफारिस गरिएका विवरणहरू समेत तपसिल बमोजिम र

आर्थिक वर्ष:

//