FAQs Complain Problems

प्रतापपुर गाउँ कार्यपालिकाको कार्यालय

Read More

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
अधिकृत छैठो,सूचना अधिकारी

सेवाहरू

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- 1
जिम्मेवार अधिकारीः- स्थानिय पंजिका अधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

नागरिकता काे प्रतिलिपि

निवेदन

सेवा प्रकारः- नागरिकता र प्रतिलिपि सिफारिस
सेवा समयः- साेही दिन सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडाअध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- गाउँ सभाले तोके अनुसार
आवश्यक कागजातहरुः-

आवश्यक कागजातहरुः-

  1. निवेदन
  2. पिताकाे नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि र प्रतिलिपिकाे हकमा नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
  3. जन्म दर्ता प्रमाण पत्रका प्रतिलिपि
  4. विवाहित महिलाकाे हकमा पतिका नागरिकता प्रमाण पत्रका प्रतिलिपि
  5. चारित्रिक प्रमाण पत्रका प्रतिलिपि ( विधार्थीकाे हकमा)
  6. विवाह दर्ता प्रमाण पत्रकाे प्रतिलिपि (विवाहितकाे हकमा)
  7. बसार्इसरी अाएका हकमा बसार्इसरार्इकाे प्रमाण पत्रकाे प्रतिलिपि
  8. दुवै कान देखिने पासपाेर्ट सार्इजकाे फाेटाे २ प्रति
  9. चालु अा.व. सम्मका मालपाेत वा  सम्पति तिरेकाे रसिद
  10. कर्मचारी परिवारकाे हकमा सम्बन्धित कार्यालयकाे सिफारिस
  11. अन्य कागजातहरू
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएमा सूचकले सूचना उपलब्ध गराएकै दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडाका स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क , ३५ दिन पछि रु.५० /-
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता / फोटोकपी आमाको नागरिकता / फोटोकपी नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता / फोटोकपी सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनु पर्ने अस्पतालमा जन्म भएको भए अस्पतालबाट उपलब्ध जन्म प्रमाणित कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा कार्यालयका स्थानीय पन्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-

पति - पत्नीको नागरिकता ; पति-पत्नी को फोटो २ प्रति पत्नीको नागरिकता नभएको खण्डमा पतिको नागरिकता माइती तर्फा बाबु-आमाको नागरिकता

सेवा प्रकारः- सामाजिक सुरक्षा लाभग्राही दर्ता नबिकरण
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा लाभग्राहीको नागरिकताको फोटोकपि , बालबालिकाको हकमा जन्म दर्ताको फोटोकपी तथा संरक्षकको नागरिकताको फोटोकपी , लाभग्राहीको फोटो २ प्रति , संरक्षकको हकमा फोटो १ प्रति

जानकारी